डोल्पा, २३ असार । डोल्पाको मुड्केचुला गाउँपालिका–७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा निर्माणसम्बन्धी ठेक्कापट्टाको प्रक्रियामा करिब ३० लाख रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा […]
नवलपुर, २२ असार । नवलपुरको कावासोती–४ हसौरामा दशकौँदेखि स्थानीयले जोत्दै आएको करिब ७० विघा जमिन हडपेको आरोपमा नेकपा बहुमतले क्यूप्रसाद बस्याललाई कालोमोसो दल्दै सार्वजनिक रूपमा कारवाही गरेको छ। आरोप अनुसार […]
काठमाडौं, २० असार । नेपाली सेनाको कल्याणकारी कोषमा सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न भेटिएपछि सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्की बर्खास्त भएका छन्। सैनिक विशेष अदालतले उनीहरूलाई […]
पोखरा, १८ असार । गरिमा विकास बैंक पोखरा (लेकसाईड शाखा)का दुई कर्मचारीले एक महिला ऋणी र उनका साना छोराछोरीमाथि अमानवीय व्यवहार, सामाजिक अपमान र मानसिक यातना दिएको आरोप लागेको छ। […]
काठमाडौं, १८ असार । कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलासा भएको छ । पूर्व […]
भानु नगरपालिकामा मात्रै २० करोडभन्दा बढी र पाण्डे बसोबास गर्ने भानु–८ मा झण्डै ८ करोड रुपैयाँको योजना पोखरा, १६ असार । आफ्नै गाउँमा अत्यधिक बजेट विनियोजन गरेको आरोप लागेपछि गण्डकी […]
पोखरा, १४ असार । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्ना भाइ शिवराज आचार्यको निजी पार्टी प्यालेस पोखरा इभेन्ट सेन्टरमा नगरसभा/अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागेको भन्दैं नगरसभा सदस्यहरुले नैं कार्यक्रमको विरोध […]
पोखरा, १० असार । न्यायपालिकाको निष्पक्षता र मर्यादामाथि प्रश्न उठाउने प्रकृतिका उजुरीहरू बढ्दै जाँदा न्यायपरिषद् सक्रिय बनेको छ । पछिल्लो दुई महिनायता जिल्ला र उच्च अदालतका पाँच न्यायाधीशमाथि अनुशासनहीनता र पदीय […]
प्राधिकरण नेतृत्वको योग्यता निर्धारणदेखि छनोट प्रक्रियासम्म एमाले निकट पात्रहरूलाई लक्षित गरिएको देखिएको छ । काठमाडौं, ९ असार । सरकारले विवादास्पद व्यक्ति परितोष पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बनाउन लागिपरेको […]