News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ जन आवाज

हुम्लीको दशैँ महँगो   

सिमकोट ।  सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ […]

पहिरो पीडित परिवारलाई सहयोग  

वालिङ । स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ […]

‘पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गरिने’

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन […]

‘गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने’

गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग काठमाडौँ ।  संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन […]

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

बागलुङ (बलेवा) । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट […]

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई राहत   

दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका पीडित परिवारलाई डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराएको छ । गत साउन २१ गते चितुवाको आक्रमणबाट मृत्यु भएका […]

सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन अदालतको आदेश   

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना मल्लको एकल इजलासले आज आयोगले लिने परीक्षामा सङ्क्रमितलाई […]

दुवै मिर्गौला फेल बेघाको उपचारको लागि संगीत यात्रा

डन न्यूज काठमाडौं । दुवै मिर्गौला फेल भएकी दमक नगरपालिका वडा नम्बर–०५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम […]