News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

साविक विजेता मुम्बई आईपीएल क्रिकटबाट बाहिरियो

काठमाडाैं । अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो । मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता […]

नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ । २० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले […]

साफ फुटबलमा आज दुई खेल, कसको भिडन्त को सँग ?

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । मालेस्थित राष्ट्रिय स्टेडियममा हुने पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । भारत र श्रीलंकाबीचको खेल नेपाली समयानुसार अपराह्न ४:४५ […]

स्पेन नेशन्स कपको फाइनलमा

काठमाडौं । स्पेन यूईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटालीलाई २-१ गोलले हराउदै स्पेन फाइनलमा पुगेको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले […]

ईपीएल- लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ । यी दुई टोलीको खेल बिहान […]

साफ च्याम्पियनसिप- नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । माल्दिभ्समा भइको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । […]

पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा

काठमाडौँ । पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो । […]

ईपीएल क्रिकेट- चौथो जितसँगै चितवन क्वालिफायरमा

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार चौथो जितसँगै क्वालिफायरमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले […]

‘साफ च्याम्पियनसिप’ : मनिषको गोलमा नेपालको विजयी सुरुआत

काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई […]

लगातार तेस्रो खेल जित्दै चितवन प्लेअफमा, पोखरा ९ विकेटले पराजित

काठमाडौं। चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित […]