News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमती कैं मृत्यु

पोखरा, ५ मंसिर । माछा मार्नका लागि करेन्ट लगाउने क्रममा एक दम्पतीको हिजो दिउँसो चार बजे मृत्यु भएको छ । पोखरा वडा नं. २९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा […]

लागूऔषध सहित तीनजना युवा पक्राउ

पोखरा, ५ मंसिर । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । आइतबार पौने ६ बजेको समयमा लागूऔषध नाईट्रोभ्याटसहित पक्राउ […]

श्रीरामलाई हँसिया प्रहार गरेको आरोपमा जुमकाजी पक्राउ

पोखरा, १ मंसिर । श्रीराम देवकोटालाई घरकैं आँगनमा आई धारिलो हतियार हँसिया प्रहार गरी घाईते बनाएको आरोपमा जुमकाजी विक पक्राउ परेका छन् । कार्तिक २७ गते विहानको समयमा कास्की अन्नपूर्ण […]

खुर्पा प्रहार गरी बुबाको हत्या गरेर फरार भएका रविन ४ घण्टा भित्रै प्रहरीको फन्दामा

पोखरा, २९ कार्तिक । लागुऔषध प्रयोगकर्ता २२ वर्षीय रविन क्षेत्रीले आफ्नै बुबालाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । डिप्रेशनको औषधी समेत सेवन गर्दै आईरहेका रविनले हिजो मंगलबार मध्यरातमा बुबासँग […]

मित्र मिलन सहकारीको शुरुदेखि कैं कारोबारको छानबिन हुँदैं

पोखरा, २१ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखरा–९, नयाँबजारमा आजदेखि वित्तीय विशेषज्ञसहितको टोलीले शुरुदेखि अहिलेसम्मको सम्पूर्ण आर्थिक कारोबारहरुको छानबिन थालेको छ । गण्डकी प्रदेश मातहतको कृषि […]

‘सहकारी सञ्चालकहरु फरार भएर कति दिन लुक्ने ? भागेर कोही बच्न सक्दैन’: डिआईजी गुरुङ

यो सहकारीको विषय कस्तो हो भने पहिला नै सहकारी विभागहरुले, प्रदेश लेवलले, पालिकाका विभागहरुले बेस्सरी अनुसन्धान गरेर, हेरेर अब तिमीहरुको उपाय छैन हैं, अब प्रहरीले मुद्दा चलाउँछ भनेर जानकारी दिईसकेपछि […]

लागूऔषध ब्राउनसुगर सहित तीनजना युवा पक्राउ

पोखरा, २० कार्तिक । लागूऔषध ब्राउनसुगरसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पोखरा–२१ कश्यारघाटमा लागूऔषध बेचबिखन भएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध […]

जुवा खाल चलाउँदैं यमबहादुर गुरुङ, प्रिन्सीका किराना पसलबाट जुवाडेहरु पक्राउ

पोखरा, २० कार्तिक । जुवा खेलाउने धन्दामा सक्रिय यमबहादुर गुरुङ जुवाडेसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले गुरुङले सञ्चालन गरेको जुवाखालबाट शनिबार नगदसहित ६ जनालाई पक्राउ गरेको छ […]

सेती खोंचमा खसेका सुदिपलाई बचाए सुरक्षाकर्मीको टिमले

पोखरा, २० कार्तिक । सेतीको खोंचमा खसेका सुदिप विकलाई सुरक्षाकर्मीले टिमले बचाएको छ । शनिबार पोखरा–१५, नयाँगाउँस्थित सेती नदीको किनारमा धाँजा फाँटेको ठाउँमा १९ वर्षीय विक खसेका थिए । पर्वत […]

मित्र मिलन सहकारीको पैसाले किनेको १५ रोपनी जमिन ठग नटवरलाल ‘वडाध्यक्ष दीपक सुवेदी’को कब्जामा !

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलकी श्रीमती सौजना अधिकारीको नाममा रहेको कास्की बेगनास वडा नं. १ (सिट नं. ०९४१०५१) कित्ता नम्बर १४६१ के क्षेत्रफल १२–५–०–० (रोपनी) को २०७८ असार ३१ […]