News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

सामूहिक बलात्कारमा संलग्न पूर्णबहादुर गुरुङ पक्राउ

पोखरा, २३ वैशाख । वडा प्रहरी कार्यालय रामबजारले सामूहिक बलात्कारमा संलग्न भएर फरार रहेका पूर्णबहादुर गुरुङलाई आज आइतबार विहान ८ बजे पक्राउ गर्न सफल भएको छ । स्याङ्जा चापाकोट नगरपालिका […]

मालेपाटनका १४ वर्षीय सोनामको खपौंदीस्थित फेवाताल नजिकै खोलामा डुबेर मृत्यु

पोखरा, २३ वैशाख । खपौंदीस्थित फेवातालमा मिसिने हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर आज आइतबार पोखरा–५ मालेपाटनका १४ वर्षीय सोनाम सुवेदीको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजेको […]

खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा सामुदायिक बनमा आगलागी, अगन्दर पौडेल पक्राउ

पोखरा, २३ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं ३ मा रहेको मराम्चे सामुदायिक बनमा आगलागी गरेको आरोपमा प्रहरीले अगन्दर पौडेललाई पक्राउ गरेको छ । पक्राउ परेका स्थानीय ३९ वर्षीय […]

कक्षा १२ को परिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न फुलबारीका नारायण र रामचन्द्र पक्राउ

पोखरा, १७ वैशाख । कक्षा १२ को परिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न भएको भन्दैं प्रहरीले दुईजनालाई सोमबार पक्राउ गरेको छ । पोखरा–११ फुलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भईरहेको […]

तत्कालिन कृषि विकास निर्देशनालय गण्डकी प्रदेश कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखा, १७ वैशाख । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालिन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । हाल उनी कृषि […]

सहकारी कसुरमा राप्रपाका सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी

सहकारी ठग्नेहरुमा धेरै एमाले, कांग्रेस लगायत गृहमन्त्री रवि लामिछाने समेत जोडिएकोले उनीहरुलाई उन्मुक्ति दिन तत्कालिन कांग्रेस माओवादी गठबन्धन तोडी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी गठबन्धन बनेको थियो । नवलपुर, […]

अटोमेटिक पेस्तोलसहित जामुनबोटका नरबहादुर विक पक्राउ

पोखरा, १३ वैशाख । वडा प्रहरी कार्यालय बैदामले अटोमेटिक पेस्तोलसहित आज बिहीबार राजु न्याकेट भनिने नरबहादुर विकलाई पक्राउ गरेको छ । पोखरा–१८ जामुनबोट बस्ने ३८ वर्षीय विकको साथबाट प्रहरीले लुकाई […]

बस र स्कुटर ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारका क्रममा मृत्यु

पोखरा, ११ वैशाख । बस र स्कुटर एकापसमा ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि बसेकी पोखरा–१४ खसीबजारकी प्रधानको पश्चिम क्षेत्रीय अस्पतालमा […]

विन्दवासिनी सहकारीका सचिव गंगाधर सुवेदी पुर्पक्षका लागि कारागार चलान

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारी डुबाउने मुख्य अभियुक्तहरु मध्येका प्रमुख सचिव गंगाधर सुवेदी सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार आफैं अदालतमा हाजिर भएका […]

विन्दवासिनी सहकारी डुबाउने मूख्य अभियुक्त सचिव गंगाधर सुवेदीलाई धरौंटीमा छुटाउन सेटिङ !

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब ७ करोड रुपैयाँ डुबाउने मुख्य अभियुक्तहरु मध्ये सचिव गंगाधर सुवेदीलाई यतिबेला सेटिङमा छुटाउने तयारी भईरहेको भन्दैं पीडित बचतकर्ताहरुले त्यसो नगर्न […]