News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

चोरीको साईकल किनबेच गर्दै गर्दा ४ जना पक्राउ

पोखरा, २० जेठ । चोरीको साईकल किनबेच गर्दै गर्दा पोखराको जिरोकिमीबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले फर्निचर उद्योगभित्र चोरीका साईकलहरु किनबेच भईरहेको अवस्थामा […]

सूर्यदर्शन सहकारी ठगीमा एमाले नेता राजिव पहारीको पनि संलग्नता

पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीमा नेकपा एमालेका नेता राजिव पहारी पनि संलग्न रहेको तथ्य भेटिएको छ । पोखरा महानगरपालिकाले पुनः गरेको छानबिनमा एमालेका नेता पहारीको […]

सूर्यदर्शन सहकारीको बचत हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता भएको पुष्टि

पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय […]

सूर्यदर्शन सहकारीको ३४१९ पृष्ठ लामो वित्तीय विश्लेषणात्मक प्रतिवेदन कास्की प्रहरीलाई बुझाईयो

पोखरा, २७ वैशाख । जीवी राई समूहमा रहेर गृहमन्त्री रवि लामिछानेसहितको संलग्नतामा जनताको अर्बौं रुपैयाँ हिनामिना गरिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन आज पोखरा […]

सामूहिक बलात्कारमा संलग्न पूर्णबहादुर गुरुङ पक्राउ

पोखरा, २३ वैशाख । वडा प्रहरी कार्यालय रामबजारले सामूहिक बलात्कारमा संलग्न भएर फरार रहेका पूर्णबहादुर गुरुङलाई आज आइतबार विहान ८ बजे पक्राउ गर्न सफल भएको छ । स्याङ्जा चापाकोट नगरपालिका […]

मालेपाटनका १४ वर्षीय सोनामको खपौंदीस्थित फेवाताल नजिकै खोलामा डुबेर मृत्यु

पोखरा, २३ वैशाख । खपौंदीस्थित फेवातालमा मिसिने हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर आज आइतबार पोखरा–५ मालेपाटनका १४ वर्षीय सोनाम सुवेदीको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजेको […]

खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा सामुदायिक बनमा आगलागी, अगन्दर पौडेल पक्राउ

पोखरा, २३ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं ३ मा रहेको मराम्चे सामुदायिक बनमा आगलागी गरेको आरोपमा प्रहरीले अगन्दर पौडेललाई पक्राउ गरेको छ । पक्राउ परेका स्थानीय ३९ वर्षीय […]

कक्षा १२ को परिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न फुलबारीका नारायण र रामचन्द्र पक्राउ

पोखरा, १७ वैशाख । कक्षा १२ को परिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न भएको भन्दैं प्रहरीले दुईजनालाई सोमबार पक्राउ गरेको छ । पोखरा–११ फुलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भईरहेको […]

तत्कालिन कृषि विकास निर्देशनालय गण्डकी प्रदेश कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखा, १७ वैशाख । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालिन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । हाल उनी कृषि […]

सहकारी कसुरमा राप्रपाका सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी

सहकारी ठग्नेहरुमा धेरै एमाले, कांग्रेस लगायत गृहमन्त्री रवि लामिछाने समेत जोडिएकोले उनीहरुलाई उन्मुक्ति दिन तत्कालिन कांग्रेस माओवादी गठबन्धन तोडी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी गठबन्धन बनेको थियो । नवलपुर, […]