News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ कला/साहित्य

चलचित्रबाट पनि पर्यटकीय क्षेत्र प्रचारमा केही राहत

किरण पौड्याल इलाम । चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ […]

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय […]

विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण, चारलाख शब्द समावेश

पूर्णप्रसाद मिश्र । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा […]

‘सांस्कृतिक रुपमा महत्वपूर्ण पर्व छठ’: मन्त्री भट्टराई

पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताउनुभएको छ । उहाँले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा […]

गायिका स्मीताको मालिङ्गो सार्वजनिक, राजेश हमाल पनि म्युजिक भिडियोमा

काठमाडौँ । गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिनुभएको छ । स्मीता र लोकप्रिय […]

चुडामणिको ‘माया लाउँ कि नलाउँ भो’ म्युजिक भिडियो सार्वजनिक

पोखरा । युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका […]

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने छठ पर्वको रौनक

हिमांशु चौधरी (जनकपुरधाम)  । छठ माए अएलीह दुरिया सजाओल हे     पोखरी खना सजाओल हे     तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान […]

महाकवि देवकोटाको शालिक अनावरण

मोरङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनः निर्माण गरिएको शालिकको अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर–८ देवकोटा चोकमा.देवकोटाको ११२ औँ जन्मजयन्तीको उपलक्ष्यमा पुनः […]

आख्यानकार विकलको पूर्ण कदको शालिक अनावरण

काठमाडौँ ।  वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिक गोकर्णेश्वर नगरपालिका वडा नं.९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्राङ्गणमा अनावरण गरिएको छ । विकलको ९२ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित […]

गायक किरण गजमेरको ‘कालापानी सिमाना’ म्युजिक भिडियो सार्वजनिक

पोखरा । वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो  सार्वजनिक भएको छ। यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत […]