• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ अर्थ-बिजनेश

    अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ 

    यति हुँदा हुँदै पनि अख्तियारमा दलगत छायाँ परेकै कारण ठुला–ठुला भ्रष्टाचारीहरु सजिलै उम्किने गरेका छन् । साना–साना माछा समाएर अख्तियार आफैंमा रमाएर बसेको छ । जनतालाई यस्तै केही स्टिङ अप्रेशनको […]

    शव वाहनका लागि सहयोग संकलन अभियान शुरु

    पोखरा (लेखनाथ) । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले कास्की जिल्लामा अति आवश्यक देखिएको शववाहन खरिदका लागि शुक्रबारबाट संहयोग संकलन अभियान थालेको छ । जिल्लाभित्र शव वाहनको अभावमा सर्वसाधारणहरुले दुख […]

    सिकार याम शुरु भईसक्दा पनि विदेशी सिकारी आउन सकेनन्

    गलकोट । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका […]

    मंसिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला हुन्छ :मन्त्री भट्टराई   

    सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताउनुभएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा […]

    डोटीका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्यो

    डोटी । डोटीका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता हटेको […]

    प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

    काठमाडौँ । नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा […]

    खेती गर्न गोरुको अभाव, रुकुममा पशुपालन गर्ने प्रचलन घट्दै

    रुकुमपूर्व । रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ । पहिले गोडभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ […]

    ‘पर्वतमा यस वर्ष धान उत्पादन बढ्ने’-कृषि ज्ञान केन्द्र

    पर्वत । पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ । […]

    व्यास नगरपालिकामा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी

    दमौली । तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले कटान गरिदिएपछि नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट […]

    तीन वर्षमै फल्यो किबी, ताराखोलाका किसान उत्साहित

    बलेवा । गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् । […]