News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

नेप्से करेक्सनतर्फ

काठमाडौँ । लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको […]

पर्यटकीय गन्तव्य पर्यटकको पर्खाइमा !

वासुदेव पौडेल/कृष्ण दवाडी    गण्डकी । कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् । पोखरासहित समग्र गण्डकी क्षेत्र पर्यटकका […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

काठमाडौँ । हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज […]

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

विजय रावत    खलङ्गा । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले […]

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५०.२० अङ्कको वृद्धि भई […]

अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरुप […]

पहिरो पीडितलाई अमेरिकाबाट २४ लाख सहयोग

लमजुङ । लमजुङको मध्येनेपाल नगरपालिकाका बाढी पहिरो पीडितलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत वर्खामा आएको वाढी पहिरोले मध्यनेपालस्थित लामासोती पुरानोडिही क्षेत्रका अधिकांश घरपरिवार विस्थापित हुन पुगेका […]

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

किरण पौड्याल    इलाम ।  केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको […]

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब 

काठमाडौँ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक […]

गण्डकी प्रदेशमा व्यवसाय जीवन रक्षा कर्जा

हरि बास्तोला गण्डकी । विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने […]