News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

चिनियाँ टोली र राष्ट्रपति भण्डारी बिच भेटवार्ता

काठमाडौं । नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि टोलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विच चर्किएको विवादलाई मिलाउन नेपाल आएको चिनियाँ टोलीले […]

‘चिनियाँ राजनीतिक टोली नेपाल आईपुग्यो’

काठमाडौं । एयर चाईनाको जहाज चार्टर्ड गरेर चिनियाँ राजनीतिक टोलीे राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आईपुगेको छ । चिनिया टोली दुई चिरा भएका कम्युनिष्टलाई मिलाउन राष्ट्रपति सिको निर्देशनमा नेपाल […]

विवाद मिलाउन उच्चस्तरीय चिनियाँ टोली आज नेपाल आउँदै

काठमाडौं । नेपालमा राजनीतिक संकट बढ्दै गईरहेको बेलामा चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर उच्चस्तरीय राजनीतिक टोली आज नेपाल आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ […]

जोर्डनमा कोभिड-१९ भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ

अम्मान । जोर्डनले कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकारलाई गिरफ्तार गरी अनुसन्धान थालेको यहाँको न्यायिक स्रोतले शनिबार जनाएको छ […]

इथियोपियामा मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुग्यो

आदिस आबाबा, इथियोपिया  ।  इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी […]

कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि पुष्टि

जेनेभा । नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले […]

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

काठमाडौँ । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म […]

बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यात्रा प्रतिबन्ध ‘ट्राभल रेस्टिरेसन’ जारी गर्दै बेलायतमा कोभिड–१९ […]

कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

वासिङ्टन । कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण […]

रूसद्वारा पनि ईयूका अधिकारीहरू विरुद्ध यात्रा प्रतिबन्धको घोषणा

मस्को । केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा मङ्गलबार रूसले पनि केही यूरोपेली संघ (ईयू) का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । यसअघि ईयूले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष […]