News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी […]

विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, कति जनाको भयो मृत्यु ?

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९४ हजार ४३६, बेलायतमा ३४ हजार ५२६, टर्कीमा २१ […]

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना पुष्टि

लन्डन । बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार […]

२४ घण्टामा विश्वभर ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै […]

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै […]

एक जनाको कोरोना परीक्षण गर्दा लाग्छ झन्डै ४५ हजार रुपैया !

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा एउटा प्रयोगशालाले कोरोनाको संक्रमण भएको छ कि छैन भनेर परीक्षण गर्दा झन्डै ४५ हजार रुपैयाँ लिने गरेको छ। द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार जिएस […]

चार्टर्ड जहाजमा चीन फर्किइन् हुवावेकी सिएफओ सरविना

एजेन्सी। चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ तीन वर्षपछि स्वदेश फर्किएकी छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ४९ वर्षीया सरविनालाई लिन चीन सरकारले चार्टर्ड […]

अदालतभित्र गोली चल्यो, ‘मोस्ट वान्टेड ग्याङस्टर’सहित तीन जनाको मृत्यु

काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना […]

एक व्यक्तिले २० वटा सडक कुकुरलाई बिष खुवाएर मारेपछि…

एजेन्स । भारतको उडिसामा एक व्यक्तिले २० वटा कुकुरलाई विष खुवाएर मारेका छन्। उडिसाको कटाक जिल्लाका मिठाइ पसलेले ती सडक कुकुर मारेका हुन्। रातभर भुकेको र विहान उठ्दा पसलमा फोहर […]

अरू मुलुकलाई बाँड्न थप ५० करोड डोज कोरोना खोप किन्ने बाइडेनको घोषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन्। धनी र विकसित मुलुकहरूले गरीब मुलुकका […]