News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, ६ जनाको मृत्यु, कैयौँ घाइते

काठमाडाै‌ । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा […]

टोङ्गामा एक जनालाई कोभिड देखिएपछि लकडाउनको तयारी

काठमाडौँ । कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ । महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन् । त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित […]

पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

पानामा सिटी (पनामा), कार्तिक १३ ।  पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। पनामाका राष्ट्रिय प्रहरी […]

जी २० शिखर सम्मेलन सुरु : कोरोनाको महामारी र जलवायु परिवर्तनमा केन्द्रित  

रोम, १३ कात्तिक । इटलीको राजधानी रोममा आज शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतवारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली […]

चर्चित भारतीय अभिनेता पुनित राजकुमारको निधन

काठमाडाै‌ । दक्षिण भारतीय फिल्म (कन्नड)का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा […]

विश्वभर कोरोनाेका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

काठमाडौँ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो […]

विश्वभर ४ लाख २३ हजार कोरोना संक्रमित थपिए, ३ लाख ७९ हजार निको

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख २३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

सुडानमा सेनाको कूको बिरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

काठमाडौँ । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई […]

जसले राजकुमारीको पदवी त्यागेर प्रेमीसँग विवाह गरिन्

एजेन्सी । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन्। जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र […]

भारतसँगको विवाद चर्चामा रहेका बेला सीमा सुरक्षाका लागि चीनले ल्यायो नयाँ कानुन

काठमाडाै‌ । चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको छ । भारतसँग जारी सीमा विवाद लगायतका समस्याबीच नयाँ कानून पारित गरिएको हो । चीनको आधुनिक इतिहासमै पहिलो पटक पारित गरिएको नयाँ […]