News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

पोखरा , १६ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल […]

उखु खेतीको इतिहास र पहिचानलाई जीवन्तता दिन खुुदो मेला

पोखरा, १५ पुसः पुुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है […]

अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद

काठमाडौँ, १५ पुस : नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा […]

‘भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन’ : अध्यक्ष दाहाल

कञ्चनपुर, १३ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा आज शनिवार […]

कविता : के हेर्दैछन् युवा ?

– प्रताप पौडेल कुशासन र बेथितिले धर्ती, ढाकेको बेला समृद्धिका चन्द्र र सुर्य, थाकेको बेला सुस्त सुस्त गर्दै हिमालका हिउँ पग्लदै जाँदा के हेर्दैछन् युवा ? भ्रष्टाचारी तस्कर देशमा, चरेको […]

‘प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ’ : सञ्चारमन्त्री गुरुङ   

कास्की, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको […]

देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

काठमाडौँ, १३ पुस । काठमाडौँसहित शनिवार आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव […]

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा, १० पुस : पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल […]

सूर्यदर्शन सहकारी ठगीमा एमालेकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ पक्राउ

पोखरा, ९ पुस । सूर्यदर्शन सहकारी ठगी एवं रकम अपचलनमा संलग्न नेकपा एमालेकी गण्डकी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ मंगलबार साँझपख पक्राउ परेका छन् । एमालेको […]

सूर्यदर्शन सहकारी ठगीमा संलग्न एमालेकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ फरार

पोखरा, ९ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ लामो समयदेखि फरार रहेकी छिन् । सूर्यदर्शन सहकारीका […]