News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

बञ्जीजम्पको औपाचरिक शुरुआत

बलेवा । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले आजदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल […]

बाघको आक्रमणमा थारुको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–४ मा बाघको आक्रमणमा परी एकको मृत्यु भएको छ । पालिकाको राजीपुर गाउँका चौकीदार समेत रहेका ६८ वर्षीय लहानु थारुको शनिबार साँझ आवादी जग्गामा चरिचरणका लागी […]

दुई बालिका करणीको अभियोगमा दुईजना पक्राउ

फुङ्लिङ ।   ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका […]

डेढ महिनामा एकसय ९ जना फरार प्रतिवादी पक्राउ  

गलकोट ।  जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिनामा एकसय ९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ, घरेलु मदिरा नष्ट र गाँजा फडानीले तीव्रता […]

दाङमा सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास   

नारायणपुर । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल […]

सराङकोटमा खानेपानी आयोजना शुरु  

पोखरा । लामो समयदेखि खानेपानीको समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १ र २ का उत्तरी भेग तथा वडा नं. १८ का दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक वर्षभित्र खानेपानीको सुविधा […]

मनाङमा थप पर्यटन पूर्वाधार विकास गरिने

मनाङ । संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्नुभएको छ । काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुग्नुभएका उहाँले तिलिचो […]

दुर्घटनामा ज्ञवालीको मृत्यु 

रामपुर ।   पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद […]

बेगनासतालका सुरसिंहको अवस्था गम्भिर, बोत्तलले हान्ने जुठ्ठे पक्राउ

पोखरा । पछाडिबाट आएर बियरको बोत्तल प्रहार गरी घाईते बनाउने जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासतालस्थित वर्ष ६१ […]

चुरोट सल्काउने क्रममा ग्याँस लिक हुँदा आगलागी, ४ जना घाईते

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ पुरन्चौरस्थित सिता गौतमको घरमा आगलागी हुँदा चारजना व्यक्तिहरु घाईते भएका छन् । आज दिउँसो ४ बजेको समयमा १ तले टिनको भएको कच्ची घरमा […]