डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
शाह परिवारको हकमा आएको जग्गा पास गर्न बिचौलियाले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएको र मालपोत प्रमुख चिरञ्जिवी पौडेलले हवाई टिकटदेखि अन्य सुविधा लिएको खुलासाले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ। […]
पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र मुख्य बिचौलिया सुजन लामासँग पनि अख्तियारले बयान लिइसकेको छ। काठमाडौं, […]
न्यायाधीश नवराज दाहालको एकल इजलासले थापालाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो। पोखरा, १३ साउन । पोखराको सडकमा एक युवतीको इज्जत लुटिनबाट जोगाउँदा ज्यान मार्ने उद्योगको झूठो आरोपमा फसाइएका पोखरा–२२ […]
पोखरा, १२ साउन । पोखरा महानगरपालिका–२७, रिठ्ठेपानीस्थित शान्ति खहरे टोलमा जग्गा बिक्रीको विषयमा भएको विवादले उग्र रूप लिँदा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी शयामबाबु […]
लेकसाइडका हिलारी मनी चेन्जर सञ्चालक राजकुमार बुढाथोकी, सगरमाथा मनी चेन्जरका सञ्चालक खेमराज पौडेल र रूपन्देही र पोखरामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने महुमुद्धिन एम अहमद प्रहरीको फन्दामा ! पोखरा, ११ साउन […]
काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पोखराको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको संलग्नता रहेको भनिएको लिचिबारी अडियो प्रकरण […]
पोखरा, ११ साउन । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा पोखराको पुरानो टुँडिखेलमा तेस्रो संस्करणको ऐतिहासिक तीज महोत्सवको रौनक छाउन थालेको छ। आगामी ६ देखि १५ भाद्रसम्म […]
पोखरा, ११ साउन । जलवायु परिवर्तनको बढ्दो प्रभावले गण्डकी प्रदेशको पशुपालन क्षेत्रमा गम्भीर चुनौती थपिएको एक नयाँ अनुसन्धानले देखाएको छ। शनिबार पोखरामा सार्वजनिक गरिएको सहकार्यात्मक अनुसन्धान प्रतिवेदनले तापमान वृद्धि र […]
चितवन, १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता, गण्डकी प्रदेशका पूर्वप्रमुख तथा लोकतन्त्रका सच्चा योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षीय गुरुङको आज बिहान ८ बजे चितवनको भरतपुर महानगरपालिका–२६ […]
स्याङ्जा, १० साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वालिङ नगरपालिका–८ कटेज नमुनाटोलका ४९ वर्षीय खुमानन्द लामिछानेको हत्याको आरोपमा फरार रहेकी उनकी श्रीमती रञ्जिता लामिछानेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। […]