News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

लुम्बिनी र गण्डकी प्रदेश इन्चार्जमा ज्ञवाली र पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले […]

किन डेढ महिनापछि विद्यार्थीको परीक्षा रद्द गर्दैछन् प्रधानाध्यापक ? के छ कारण ?

पोखरा । विद्यालय भन्दा बाहिर लगेर विद्यार्थीको परीक्षा लिईएको आरोप लागिरहँदा एकजना प्रधानाध्यापकले आईतबार विद्यार्थीको परीक्षा नै रद्द गराउन उजुरी दिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय […]

चेपाङ गाउँमा सडक

मुग्लिन । चितवनको ईच्छाकामना–२ हपनीका शेरबहादुर चेपाङ आइतबार निकै खुशी देखिनुहुन्थ्यो । गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी हुनुभएको हो । खुशी हुदैँ उहाँले भन्नुभयो,“अब घन्टांैसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा […]

गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए । आइतबार राति […]

पोदरेज स्टीलद्वारा टिचिङ हस्पिटललाई बेड हस्तान्तरण

काठमाडौं । स्टीलका सामग्री उत्पादन गर्ने पोदरेज स्टील एण्ड आईरन ईण्डष्ट्रिजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)लाई बेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युप्मेन्ट अन्तरगत उद्योग आफैंले निर्माण गरेका बेडहरु […]

मोदी गाउँपालिकाले बनायो आफ्नै लोगो

पर्वत । मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ । झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै […]

दुई योजनाको ठेक्का प्रक्रिया विवादित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न लागेको रु दुई करोड ७२ लाख लागत अनुमान गरिएका दुई वटा योजनाको ठेक्का प्रक्रिया विवादित बनेको छ । रु एक करोड ९२ लाखकोे […]

गण्डकीका ११ वटै जिल्लामा कृषि ज्ञान र विज्ञ केन्द्र स्थापना

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि […]

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम जनताको प्रतिनिधिमूलक […]

त्रिवि परिसरमा आंशिक प्राध्यापकको शङ्खनाद  

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आज कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा आज शङ्खनाद गरेको छ । सङ्घको जारी आन्दोलनका क्रममा बिहान […]