News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

भोकालाई खाना खुवाउने जोडी

काठमाडौँ । कोभिड शुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ । विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ । यस्तै समस्यामा परेकाहरुलाई आफैँले […]

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलको दावी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन् । विपक्षी गठबन्धनले […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्वारा आह्वान

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी छिन् । प्रदेशसभाबाट पृथ्वीसुव्वा गुरुङले हिजो विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश […]

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विश्वासको मत पाउन असफल भएसँगै पदमुक्त भएका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गुरुङका पक्षमा सत्तापक्ष कैं २७ मत र विपक्षमा ३० मत […]

नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । मौलिक जरोकिलो पार्टीले दायर गरेको नागरिकता विधेयक विरुद्धको रिटमा सर्वोच्च अदालतले विधेयक कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । नागरिकता विधेयक नेपालको संविधान २०७२ को धारा […]

नेता महादेव गुरुङ स्वास्थ्य सामग्री वितरण गर्दै

पोखरा । कास्की क्षेत्र नं. ३ मा रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री वितरण अभियान शुरु भएको छ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष […]

गण्डकी प्रदेशमा सत्ता पक्ष र विपक्षी दुवै अल्पमतमा !

पोखरा । गण्डकी प्रदेशमा भोलि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदैंछन् । तर अंकगणीय हिसाबले सत्ता पक्ष र विपक्षी गठबन्धन दुवै अल्पमतमा देखिन्छन् । एमालेका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउँदा […]

मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गुरुङले जेठ २७ […]

मनिपाल र सहारा अस्पतालमा कोरोना संक्रमितको विचल्ली

पोखरा । कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुन्छ भन्छ सरकार । तर अस्पतालहरुमा धरौंटी र उपचार खर्च बुझाउन नसकेर विरामीहरुको विचल्ली भईरहेको छ । कोरोना संक्रमित विरामीको निशुल्क उपचार गर्न […]

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गरिदिएको छ । अदालतको आदेशले सांसद कैं हैसियत कायम गर्दै मतदान गर्ने, मत प्रकट गर्ने कार्यबाट बञ्चित नगर्नु र नगराउनु […]