News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नेकपा कास्कीको आयोजनामा पाँच दिने प्रशिक्षण शुरु

पोखरा, १४ भदौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा ५ दिने प्रशिक्षण (स्कुलिङ) कार्यक्रमको उद्घाटन गरेको छ । दर्शन, अर्थशास्त्र, र बैज्ञानिक समाजवाद सम्बन्धि नेता तथा कार्यकर्ताको […]

नेराशिसं कास्की लर्निङ सेन्टरको निशुल्क शैक्षिक कार्यक्रम

पोखरा, १४ भदौं । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की लर्निङ सेन्टरको अनलाइन शैक्षिक कार्यक्रमको आइतबार उद्घाटन गरिएको छ । “गौरवशाली विगत चूनौंतीपूर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक सुशासन” भन्ने मूल नारासहित […]

लेउवा संघको १३ औ महाधिवेशन स्थगित

पोखरा, १४ भदौं । लेखनाथ उद्योग बाणिज्य संघको भदौं १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । चुनाबी प्रक्रियादेखि अधिवेशनमा धेरै […]

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

दुबई, १३ भदौ । संयुक्त अरब इमिरेट्स(युएई)ले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी […]

काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

काबुल, १३ भदौ। अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि […]

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच छलफल

काठमाडौँ, १३ भदौ । सरकार विस्तार एवम् पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार […]

म्याग्दीका मुख्य तीनवटासहित अधिकांश ग्रामीण सडक अवरुद्ध

म्याग्दी, १३ भदौ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटासहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् […]

नारायणीले सतर्कता तह पार गर्यो : उच्च सतर्कता अपनाउन आग्रह

नवलपुर, १३ भदौ । नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी […]

स्याङ्जामा पहिरामा परी महिलाको मृत्यु

वालिङ, १३ भदौ । पहिराले पुरिएर राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आज घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिराले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० […]

तीन केजी कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौँ, १३ भदौ । आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा […]