News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

काँग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ, १३ जिल्लामा वडा अधिवेशनै अनिश्चित

काठमाडाैं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा […]

आजबाट ईपीएल सुरु हुँदै, उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने

काठमाडाैं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन् […]

‘अधिकार र दायित्वप्रति जिम्मेवार हुनुपर्छ’

पोखरा, ८ असोज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राज्यबाट प्राप्त अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बौद्ध अर्घाै सदन रामघाट पोखराको आज सम्पन्न ४४औँ वार्षिक साधारणसभामा […]

सहयात्री बचत तथा ऋण सहकारीको पाँचौँ अधिवेशन शुरु

पोखरा, ८ असोज । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८ को ११ औं साधारण सभा तथा पाँचौं अधिवेशन शुरु भएको छ । ३ दिनसम्म चल्ने सो अधिवेशनको उद्घाटन […]

अब कुकुर पाल्दा पनि महानगरपालिकामा दर्ता गर्नुपर्ने

पोखरा, ८ असोज । आजदेखि पोखरामा कुकुर पाल्नेहरुले महानगरपालिकासँग अनुमतिपत्र लिनु पर्ने र दर्ता गर्नुपर्ने भएको छ । आजदेखि पोखरा वडा नं. ८ बाट अनुमतिपत्र वितरण गर्दै महानगरपालिकाले दर्ता प्रक्रिया […]

नेतृत्व चयन तयारीमा विद्यार्थी सङ्गठन, समयमै हुँदैन महाविधेशन 

शरद् शर्मा    काठमाडौँ, ८ असोज ।   नेतृत्व चयनका लागि प्रमुख विद्यार्थी सङ्गठनहरू राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेत्रविक्रम चन्द निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले […]

श्रीपेच चोरी गर्न खोजेको आरोपमा पक्राउ

काठमाडौँ, ८ असोज । नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका […]

आज १,४७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन […]

१३७ किमी सडकको ट्र्याक तयार

काठमाडौँ । पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भने,“हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ […]