News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मुगु बस दुर्घटना अपडेट- मृतकको संख्या २८ पुग्यो, यस्तो छ बिबरणसहित

सुर्खेत । मुगुमा बस दुर्घटना मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका […]

थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ७ सय ९२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६९१ तथा एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण […]

पूर्णिमाको यात्रा- चुल्होदेखि चुचुरोसम्म

कास्की । ‘हिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ।हिमाल आरोहणको यात्रा आफैँका […]

बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो

काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो । डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी […]

चीनमा बाढी: १५ जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी । चीनमा बाढीका कारण कम्तिमा १५ जना व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी तीनजना व्यक्ति बेपत्ता भएका छन् । उत्तरतर्फको सान्छी प्रान्तमा यस बाढीले कम्तिमा १७ लाख ५० हजार […]

अर्को दुखद खबर: मुगुमा बस दुर्घटना, २२ को मृत्यु, १८ घाइते

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना […]

दसैँमा घर जानेको सङ्ख्या बढ्यो, अहिलेसम्म ९ लाखले उपत्यका छाडे

काठमाडौँ । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका […]

पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

पोखरा, २६ असोज । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ । महानगरपालिका र […]

गृहजिल्लामा स्वास्थ्यमन्त्री खतिवडालाई भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई भयो । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले सोमबारमात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका […]

तत्कालीन सरकारको कारण मोतीपुर ‘रणमैदान’ बन्यो- सत्तारूढनिकट तीन विद्यार्थी संगठन

काठमाडाैं । सत्तारूढनिकट तीन विद्यार्थी संगठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको विरोध गरेको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले […]