News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

प्याराग्लाइडिङका क्रममा फेवातालमा खसेका सैनिकको मृत्यु

पोखरा । प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा फेवातालमा खसेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सोमबार दिउँसो २ः१५ बजे फेवातालमा प्रशिक्षणका क्रममा खसेका धादिङ नीलकण्ठ नगरपालिकाका २३ वर्षीय प्रहरी जवान […]

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद

सुर्खेत । झुटो आरोप लगाएर आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने एक महिलालाई नै अदालतले साढे ३ वर्ष कैदको सजाय सुनाएको छ । जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने […]

चन्दाका नाममा ठगी गर्दै हिड्ने पाँचजना पक्राउ

पोखरा । अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिडिरहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । लामा पोशाकमा रहेका ती व्यक्तिले टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका वडा नं. २ […]

पल र गीताको ‘सल्लाह गरेर’ भाग्ने योजना सार्वजनिक

काठमाडौँ । नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनित ‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, […]

बालिकालाई बलात्कार गरेको आरोपमा भेलबहादुर पक्राउ

स्याङ्जा । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भन्ने आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी […]

लेखनाथ डोजोको १२ औँ स्थापना दिवस सम्पन्न

पोखरा । लेखनाथ नेपाल क्योकुशिन कान कराँते डोजोको १२ औँ स्थापना दिवस तथा वार्षिकोत्सव आइतबार विविध कार्यक्रमका साथ मनाईएको छ । वार्षिकोत्सव कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष […]

गोईत समूहले बम बिष्फोट गराएको आशंका

सिराहा । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा भएको बम विस्फोट तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले गरेको आशंका प्रहरीले गरेको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिए पछि […]

मालपोत कार्यालय सिराहामा बम बिस्फोट

सिराहा । सिराहाको लाहानमा रहेको मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट भएको छ । बम बिस्फोटमा परी मालपोतका कर्मचारी शिवकुमार यादव र अर्का एकजना गरी दुईजना गम्भिर घाईते भएका छन् […]

पहिलोपटक ११ महिने बालकको कलेजो प्रत्यारोपण

काठमाडौं । शिक्षण अस्पतालमा पहिलोपटक ११ महिने बालकको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको थियो । शिक्षण […]

नेपाल र खनाल पक्षबाट राष्ट्रिय कार्यकर्ता भेलाको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । नेपाल र खनाल पक्षको […]