News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

झैझगडा हुँदा धारिलो हतियार प्रहार गर्ने गोरे र छावा पक्राउ

पोखरा । तिहारको समयमा झैझगडा हुँदा चारजना व्यक्तिहरुलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कार्तिक २० गते पोखरा वडा […]

उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति

नवलपुर, १४ मङ्सिर ।  चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ । आज बिहान ४ बजेदेखि मतदान […]

एमाले महाधिवेशन : मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार […]

अन्नपूर्ण गाउँपालिकाको पाउदुरघुम्तीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाईते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउदुरघुम्ती स्थित पोखरा–बागलुङ सडक खण्डमा भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको बस सडकबाट आज विहान करिब ७ बजे तिर ३० मिटर तल खस्दा बस […]

जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट लाभ

बागलुङ, १४ मङ्सिर।  गलकोट नगरपालिका–७ मल्ममा दुई दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् । ‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम […]

म्यादीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

पोखरा । म्याग्दीमा सोमबार साँझ जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका […]

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ […]

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौँ, १४ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको […]

गाउँमै मिलापत्र हुँदा मानव अधिकारका घटना हुम्लामा न्यून

सिमकोट, १३ मङ्सिर । स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल […]

नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

विसं २०४६ देखि २०६१ सम्म नेपाली कांग्रेस कास्कीको पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२/६३ को जनआन्दोलनमा सक्रियता रहनुका साथै जेल जीवन बिताउनुभएको थियो । […]