News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

साफ-१९ मा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ । साफ-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । खेल बंगलादेशको […]

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको माग

काठमाडौँ  । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट […]

को हुन् कांग्रेस सभापतिमा दोहोरिएका देउवा ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् । प्रधानमन्त्री देउवा मंगलबार भएको पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी […]

कांग्रेस पदाधिकारीको मतगणना आज अपराह्नबाट

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी […]

कांग्रेस सभापतिको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि […]

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित, जबर्जस्त नेताका रूपमा उदाए शेखर

काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको […]

यसरी दुरुपयोग हुँदोरहेछ सामाजिक सुरक्षा भत्ता

काठमाडौँ, २८ मङ्सिर । राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक […]

संसद्‌बाट एमसीसी पारित नगर्न महासचिव विप्लवको चेतावनी, विज्ञप्तिसहित

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न चेतावनी दिएका छन् । साथै उनले सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई […]

सन्तुलित र आदर्श जीवनका लागि ओशो दर्शन

के हो ओशो दर्शन ? ओशो दर्शन एउटा सन्तुलित आदर्श जीवन हो । यसलाई गृहस्थ सन्यासको रूपमा हेर्ने गरिन्छ । भौतिक जीवनसँगै अध्यात्मिक जीवन पनि जिउन सकिन्छ भन्ने ओशोको मान्यता हो । विश्वभर […]

‘परिवार नियोजन सेवाको बुझाई अझै पनि साँघुरो छ’: प्रमुख कविता अर्याल

कुनै बेला परिवार नियोजन सेवालाई जनसंख्या नियन्त्रणका लागि भनेर मात्र हेर्ने गरिन्थ्यो। तर अहिले परिवार नियोजन सेवा जनसंख्या नियन्त्रणका लागि नभई अधिकारको विषय बनेको छ। प्रजनन् र परिवार नियोजन सेवा […]