News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाई

काठमाडौँ । नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो […]

ओलीको खुलासा: ‘ज्ञानेन्द्र शाह र प्रचण्डबीच ५ बुँदे सहमति भएपछि ‘कु’ भयो’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको खुलासा गरेका छन् । केन्द्रीय […]

ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ- डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ । विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले […]

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार […]

देउवा सभापतिमा विजयी भएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन्। १४औं […]

काठमाडौंमा आज यो वर्ष अहिलेसम्मकै चिसो, जुम्लाको तापक्रम माइनस ४

काठमाडौं । काठमाडौं उपत्यकामा आज बुधबार यो वर्षकै बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ४.२ डिग्री सेल्सियस मापन […]

१५४७ माध्यमिक शिक्षकको जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि एक हजार ५ सय ४७ शिक्षक माग गरेको छ । नेपाली विषयका लागि २३१, अंग्रेजी ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१, […]

टिपरको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प […]

एमालेका ४४ जना मनोनित सदस्यहरुले शपथ ग्रहण गर्दै

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज गराउने तयारी गरेको छ । आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो […]

खुल्यो अष्ट्रेलियाको सीमा

काठमाडौँ  । अष्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि आजदेखी अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ ।प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने […]