News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार

राँझा, १७ पुस । जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित […]

लमजुङमा भूकम्पको धक्का

लमजुङ, १७ पुस । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ […]

मौसम बदली र हिमपातको सम्भावना कायमै

काठमाडौँ । देशका विभिन्न स्थानमा आज मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम बदली […]

विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको

काठमाडौँ । विश्वभर एक दिनमा करिब १५ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ लाख ९७ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]

आज अंग्रेजी नयाँ वर्ष सुरु, नेपालमा पनि मनाइदै

काठमाडौँ । ग्रेरगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेरगोरीले जुलियन […]

माओवादीको आठौं महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आज सकिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको सातौं तथा अन्तिम दिन आज स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् । बिहान […]