News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मातृभूमि सहकारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरा, १८ पुस । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालक समिति, लेखा समिति, तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गरी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको […]

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै  

काठमाडौँ, १८ पुस । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, […]

माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा सकस, निर्वाचन कार्यक्रम दिउँसोसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमा केन्द्रीय सदस्य चयनका लागि शनिबार तय गरिएको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मका लागि स्थगित गरेको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार रातिका लागि […]

‘मुलुकलाई समृद्ध बनाउन समाजवाद लक्ष्यका साथ हामी अघि बढेका छौँ’: पूर्वप्रधानमन्त्री नेपाल

लमजुङ, १७ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । आज लमजुङ […]

भारतीय तीर्थस्थलमा भागदौड हुँदा १२ जनाको मृत्यु

कटडा/श्रीनगर, भारत, १७ पुस । दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

पोखरा, १७ पुस । विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ […]

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौँ, १७ पुस । नेकपा(माओवादी केन्द्र)को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार आजका सबै कार्यक्रम स्थगन गरेको थियो । […]

माओवादीको निर्वाचन तालिका प्रकाशित : आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन […]

महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल अगाडि- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ […]

देशका निम्ति काम गर्न नयाँ पार्टी बनाएँ- अध्यक्ष नेपाल

दमौली- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन […]