News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

सुन प्रकरण छानबिनका लागि समिति गठन

काठमाडौँ, ४ साउन । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ […]

याक र चौँरीमै देखियो लम्पी स्किन

मनाङ, ४ साउन । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी […]

१५ दिनभित्र सम्झौंता पुरा नगरे फोहर फाल्न नदिने वडावासीको चेतावनी

पोखरा, ४ साउन । १५ दिन भित्र सम्झौंता पुरा नगरे पोखरा महानगरपालिकालाई फोहोर फाल्न नदिने चेतावनी वडावासीले दिएका छन् । पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीय जनताहरुले मेयर धनराज […]

विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ

काठमाडौँ, ३ साउन । राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको […]

१४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ

काठमाडौँ, ३ साउन । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी […]

‘बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ’ : प्रधानमन्त्री प्रचण्ड

रमेश लम्साल, गोरखा (सिरउरेनीटार), ३ साउन । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार […]

दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय

काठमाडौँ, ३ साउन । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा […]

देवघाटमा ढुङ्गेधारा निर्माण

भरतपुर, ३ साउन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण […]

हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

भोजपुर, ३ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । रु […]

लम्पी स्किनको औषधि र खोप वडा वडामा

बलेवा, ३ साउन । बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधि […]