News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

उत्तरी भारतमा इनारमा खसेर १४ जनाको मृत्यु

नयाँ दिल्ली, ५ फागुन ।  उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका […]

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त, साना लगानीकर्ताको हितमा लाग्ने प्रतिबद्धता

काठमाडौँ, ५ फागुन । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो । हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी […]

स्थानीय तह निर्वाचन प्रयोजनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत

काठमाडौँ, ५ फागुन । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आज आयोगमा तीनवटा राजनीतिक दल दर्ता भएका […]

बालुवाटरामा सत्ता गठबन्धनको बैठक सुरू

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरू भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास […]

थप ५७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो । […]

‘सकेसम्म यो गठबन्धन बचाउँछौँ’ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् । बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र […]

ट्रयाक खुलेको १६ वर्षपछि बेनी-हाँडेभीर-बरङजा सडक कालोपत्र हुँदै

गलेश्वर, ५ फागुन । ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर-बगरफाँट-सुर्केमेला-बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्र हुने भएको छ । जिसी निर्माण सेवाले स्तरोन्नतिको जिम्मा […]

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले […]

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको […]

एकाएक किन सारियो गठबन्धनको बैठक ?

काठमाडौँ । सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक सरेको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो । सत्तारुढ गठबन्धनको […]