News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

एमसिसीबारे एकीकृत समाजवादीका प्रवक्ताको वक्तव्य काटेर महासचिवले जारी गरे दोस्रो वक्तव्य

काठमाडौँ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) अनुदानको विषयमा राजनीतिक पार्टीहरूमा ध्रुवीकरण भइरहेका बेला नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बानेश्वरमा बसेको थियो। बानेश्वरको अर्याल होटलमा बसेको एकीकृत समाजवादी बैठकले […]

एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसदमा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा […]

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७२औं प्रजातन्त्र दिवस ।सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । प्रजातन्त्र दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ […]

मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णय, हेर्नुहोस् बिस्तृतमा

काठमाडौँ । सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रुपैयाँ) थप ऋण सहायता […]

सर्वोच्चको पूर्ण बैठक सकियो, इजलास बिहान ११ बजेबाटै बस्ने

काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार पूर्ण बैठक राख्दै इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गराएका छन् । यसअघि प्रधानन्यायाधीश […]

एमसिसी विवादबारे बल्ल बोल्यो चीन, यस्तो आयो आधिकारिक धारणा

काठमाडौँ । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी लागु गर्नुपर्ने अमेरिकी दवाव आइरहेको बेला उत्तरी छिमेकी चीनले मुख खोलेको छ। शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ […]

भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, लिङ्देनले गरे स्वागत

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् । सोही अवसरमा […]

विश्वकप छनोटमा नेपालको विजयी सुरूआत, ओमान ३९ रनले पराजित

काठमाडौँ । नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको […]

एमसीसीको रापमा राजनीति : निर्णायक वार्तामा गठबन्धन

काठमाडौं । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग अहिले सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दैछन्। बिहीबार रातिसम्म […]

मानवता जीवित राखेर अस्ताए १९ वर्षीय युवक

टेकराज थामी काठमाडौं, ६ माघ । घरभित्र दन्किएको आगो छलेर ललितपुर महानगरपालिका– १४ कुसुन्तीका ७० वर्षीय खड्कबहादुर लिम्बू श्रीमती सुष्मासहित मुस्किलले बरन्डामा निस्किए । चिच्याएर गुहार मागे । छिनभरमै छरछिमेक घरअगाडि सडकमा […]