News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गृहमन्त्री खाणको दौडधुप : प्रचण्डलाई भेटेलगत्तै ओलीसँग भेटवार्ता

काठमाडौं, ११ फागुन । संसदमा टेबुल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाणले आज बिहान सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल […]

जसले एमसीसी ल्याउन भूमिका खेले

काठमाडौं, ११ फागुन ।  संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको विरोध गर्दा बिर्सनै नहुने कुरा के छ भने २०६६ सालयता सरकारमा गएका सबै दलले एमसीसी ल्याउन कुनै न कुनै भूमिका खेलेका […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं, ११ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख […]

सुक्खा पहिरोका कारण बाग्लुङमा एकजनाको मृत्यु, दुईजना घाइते

बागलुङ, १० फागुन । बाग्लुङको बडिगाड गाउँपालिकामा सुक्खा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बडिगाड– ७ गोठानमा मोटरबाटो विस्तारका क्रममा डोजरले मोटरबाटो खनेको हेर्न […]

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

पोखरा, १० फागुन । लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा आज अदालतले छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीले आज मंगलबार लाउरेलाई […]

पशुपति धर्मशाला छिट्टै सरकारको नाममा फिर्ता ल्याउने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं, १० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्। मंगलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह […]

नाम हराएको पात्र !

पुरुषमा सिनियरबाट छनौंट गरिरहँदा महिलामा सिनियरलाई पाखा किन ? के उहाँको योग्यता पुगेको थिएन ? पुरुषमा यति सालबाट निरन्तरता भनेर छानिरहँदा महिलामा त्यो किन हुन सकेन ? के महिलाले पार्टीमा […]

मेघगर्जन र चट्याङ्सहित वर्षा हुन सक्ने

काठमाडौँ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, को-को छन् सहभागी ?

काठमाडौँ । सत्ता गठबन्धनको बैठक जारी छ। बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको हो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत […]

एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको भन्दै ५ दलले निकाले यस्तो विज्ञप्ति

काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज […]