News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

चौबिस वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी

गलकोट (बागलुङ), २२ कात्तिक । कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो […]

देउसीभैलोबाट क्याम्पसलाई ४० लाख जुट्यो

म्याग्दी, २२ कात्तिक । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ । मङ्गला गाउँपालिका–२ […]

गुन्डा नाईके दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

पोखरा, २१ कात्तिक । गुण्डागर्दीमा संलग्न रहँदा रहँदैं राजनीतिमा पनि प्रवेश गरेका गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ५ वर्ष जेल सजाय हुने भएको छ । […]

पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

काठमाडौँ, २१ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई […]

‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

म्याग्दी, २१ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको […]

मित्र मिलन सहकारी ठगीमा फरार पत्रकार विजय लम्साल ससुरालीबाट पक्राउ

पत्रकार लम्साल आवद्ध रहेको पोखराबाट सञ्चालित ताण्डव न्यूजका अध्यक्ष एवं मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रधान सम्पादक अर्जुन गिरी यसअघि नैं सहकारी ठगीमा कास्की कारगारमा महिनौंदेखि थुनामा रहेका […]

पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविसहित ४ जनालाई १० दिन हिरासत राख्न अदालतको अनुमति

पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १० दिन म्याद थप गरेको छ […]

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौँ, २० कात्तिक । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ […]

पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ, २० कात्तिक । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया […]

अर्घाखाँची दुर्घटना अपडेटः दुईको मृत्यु, १८ घाइते

अर्घाखाँची, १९ कात्तिक ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाईतेको सङ्ख्या १८ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने […]