News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

रवि लामिछानेले नै ३ सहकारीको डेढ करोड ब्याज तिर्न काटेका ३ दर्जन चेक भेटिए

काठमाडौँ, १० मंसिर । कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण […]

रविले चुनौती दिएपछि प्रहरीले चेक देखायो, उनी झसंग भए, अनि घोरिए

बुटवल, १० मंसिर । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा बयान लिने क्रममा रूपन्देही प्रहरीमा हाजिर गराइएका रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आफ्नो नाममा कसले रकम झिक्यो, किन झिक्यो, उक्त सहकारीसँग […]

जम्न थाले मनाङका नदी र ताल

मनाङ, ९ मङ्सिर । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस […]

अध्यक्ष प्रचण्डद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, ९ मङ्सिर । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय […]

भुइँमान्छेलाई ५१ हजार रुपैयाँ पुरस्कार

पोखरा, ९ मंसिर । पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा आयोजना गरेको ‘टीकामाया-बलराम सारङ्गी साँझ’मा करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार रुपैयाँ […]

होटल स्नो ल्याण्डले सञ्चालन गरेको भिसा युथ होस्टेलमा जबरजस्ती बालिकालाई यौनधन्दामा संलग्न

पोखरा, ८ मंसिर । मानव बेचविखन तथा ओसारपसार र जबरजस्ती करणीको आरोपमा पोखरामा तीनजना युवती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले उनीहरुलाई बिहीबार राति […]

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

दोधारा चाँदनी (कञ्चनपुर), ८ मङ्सिर । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ । महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट […]

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पोखरा, ८ मङ्सिर । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक […]

‘सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो’ : मुख्यमन्त्री पाण्डे 

पोखरा, ७ मङ्सिर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज […]