
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टी पदाधिकारी टुंगो लगाएको छ। अध्यक्ष नेपालले गरेको प्रस्तावमा केहीले असन्तुष्टि जनाएपछि केन्द्रीय समितिबाट पारित गर्नुअघि पदाधिकारी हेरफेर भएको छ।
कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालपछि झलनाथ खनाल बरिष्ठ नेता छन् भने उपाध्यक्षभन्दा माथि मुकुन्द न्यौपानेलाई नेतामा राखिएको छ। केन्द्रीय समिति बैठकअघि ४ जना उपाध्यक्ष राख्ने तयारी अध्यक्ष नेपालको थियो। केही नेताहरूको असन्तुष्टिपछि उपाध्यक्षको संख्या ७ पुर्याइएको छ।
सुरुआतमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राईलाई उपाध्यक्ष राख्ने सहमति भएको थियो। पछि घनेन्द्र बस्नेत, केदार न्यौपाने र केशवलाल श्रेष्ठलाई उपाध्यक्ष थप गरिएको हो। केशवलाल श्रेष्ठलाई सचिव बनाउने प्रस्ताव अध्यक्ष नेपालले तयार पारेका थिए। उनलाई अन्तिममा उपाध्यक्ष बनाइएको हो।
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै समाजवादीले चार जना सचिव बनाएको छ। जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।
राजेन्द्र राईलाई नेपालले पदाधिकारीमा राखेका थिएनन्। तर केन्द्रीय समिति बैठकअघि केही नेताहरूमा असन्तुष्टि देखिएपछि अध्यक्ष नेपालले राईलाई सचिवमा ल्याएका हुन्। तत्कालीन एमालेमा राईभन्दा पछि विद्यार्थी संगठनको नेतृत्व गरेकी रामकुमारी झाँक्रीलाई सचिव बनाइएपछि एकीकृत समाजवादीमा वरीयताको प्रश्न उठेको थियो।
एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव