News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बलात्कार गरेको आरोपमा गुरुङ पक्राऊ

पोखरा, १५ भदौं । भूपू भारतीय सैनिक हरिबहादुर गुरुङलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा–१० अन्नपूर्ण टोल बस्ने वर्ष ५५ का गुरुङले भदौं १२ गते राती साढे आठ बजेको समयमा २३ वर्षीय महिलालाई

 

डर, धाकधम्की देखाई जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।
गुरुङलाई करणी सम्बन्धी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ