News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार फोटो फिचर

मनाङमा राहत बितरण गर्दै मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढि क्षति पुगेको मनाङ जिल्लामा राहत सामाग्री बोकेर आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पुगेको छ । टोलीले केही थान त्रिपाल, खाद्यान्न र औषधीहरु सेनाको हेलिकोप्टरमार्फत् लगेको हो । तस्विर सौजन्य : प्रकाश ढकाल