
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, व्ह्वाट्सएप, भाइबर, इमो आदिमा अपरिचित व्यक्तिसँग भिडियो कल गर्दा सचेत रहन आग्रह गरेको छ । प्रहरीले विद्युतीय माध्यमबाट अपराध बढेको भन्दै सचेत रहन आग्रह गरेको हो ।
साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै केही आपराधिक समूहहरूले प्रविधिको दुरुपयोग गरी फसाउने र धम्की दिई बारम्बार रकम माग गर्ने लगायतका गलत कार्यहरुमा सक्रिय रहेकोले सजग रहन अनुरोध गरेका छन् ।
प्रहरीका अनुसार ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतमा कल गर्ने र त्यसलाई रेकर्ड गरेर वार्गेनिङ गर्ने गरेका छन् ।
त्यसरी आएका कलहरुमा अनैतिक कुराकानी र अश्लिल क्रियाकलाप गरी उक्साएर उनीहरूलाई पनि संलग्न गराउने र भिडियो रेकर्डिङ गरेर ब्ल्याकमेलिङ गरी रकम माग्ने, नदिए सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गरिदिन्छु भनेर धम्क्याउने गरेको एसएसपी अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
’धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो कृयाकलाप प्रति सजग रहन तथा आपराधिक ब्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगर्नु हुन सम्बन्धित सबैको जानकारी तथा जनचेतनाको लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’