
१सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
२काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
३भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
४बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
५जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
६ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
७पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
८मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
९प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
१२चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा । राष्ट्रिय जनमोर्चाले पार्टी निर्णय र निर्देशन विपरित काम गरेको भन्दै संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग सरकार बनाउने निर्णयमा समर्थन नगरेपछि जनमोर्चाको केन्द्रीय सचिवालयको बुधबार बसेको जुम बैठकले सांसद थापालाई तत्कालै संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।
आज बुधबार जनमोर्चाका महासचिव मनोज भट्टले सांसद थापालाई संसदीय दलको नेताबाट हटाईएको जानकारी गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएका छन् । सोही विषयमा जनमोर्चाका सचेतक पियारी थापाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाईएको निर्णयको जानकारी संसद सचिवालयमा दर्ता गरिसकेकी छिन् ।
गत वैशाख १० गते थापासहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय पालना नगरेका कारण दलको नेताबाट हटाएको सचेतक थापाले पत्रमा उल्लेख गरेकी छिन् ।
थापासहित बसेको बैठकले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउने निर्णय गरेको थियो । पार्टी निर्णय र निर्देशन विपरित काम गरेको भन्दै थापालाई बुधबार आज नै जनमोर्चाले स्पष्टीकरण सोधेको थियो ।
यस विषयमा बागलुङको जैमिनीस्थित घरमा पुगेका सांसद थापाले आफूलाई केही थाहा नभएको सञ्चारमाध्यमहरुमा बताएका छन् ।
जनमोर्चाले थापालाई दलको नेताबाट हटाए पनि सांसद पदबाट नहाउँदा अझै पनि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई तत्काल सरकार बनाउन बहुमत भने पुग्दैन । यदि जनमोर्चाले सांसद थापालाई सांसद पद नै नरहने गरी कारवाही गरेमा मात्रै विपक्षी गठबन्धनलाई सरकार गठन गर्न बल्ल बहुमत पुग्नेछ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने