
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी थिईन् ।
त्यसैगरी अध्यक्षका दावेदार स्वतन्त्र उमेद्वार गजेन्द्र बुढाथोकीले ४ सय ९१ भोट पाएका छन् । त्यसैगरी अर्का दावेदार रामप्रसाद दाहालले पोखरेललाई समर्थन गर्दै उमेदवारी फिर्ता लिए पनि उनले एकसय ५६ मत प्राप्त गरेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट (६७४१), महिला उपाध्यक्षमा बाला अधिकारी (७२२६) र समावेशी उपाध्यक्षमा उदय जिएम (६११७) निर्वाचित भएका छन्।
महासचिवमा रोशन पुरी (६२४२), खुला सचिवमाोविन्दप्रसाद चौलागाईँ (६०७१), महिला सचिवमा सिर्जना अर्याल (६५८०), जनजाति सचिवमा नारायणप्रसाद किलम्बू (६३००), मधेसी सचिवमा दीपेन्द्र चौहान (५६९६), दलित सचिवमा हेमकर्ण विक (५९५८), एसोसिएट सचिवमा पवन आचार्य (५७३५), कोषाध्यक्षमा कलेन्द्र सेजुवाल (५६७८) र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने (५६८८) निर्वाचित भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यहरुमा छविलाल तिवारी (४९००) र वासुदेव शर्मा (बबिन शर्मा) (५०९१), माधव पौडेल (५०९४), रमेश खतिवडा (४६५९), शिवराज खत्री (४३५९), सरिता तिम्सिना (४८९१), ललिताकुमारी साह (५७८६), शान्ता आङबुहाङ (५५८८), सरिता बराइली (६११६), भिसन राई (४८६८), सच्चकुमारी लामा तामाङ (सन्चु) (५५०२), प्रकाश धौलाकोटी (६०८२), राधा नेपाली (५७३४), सुभाषप्रसाद साह (४६७८), रिंकुकुमारी मिश्र (५६६३), नवीन रिजाल (५१९२), इफ्तखार हसन (इकवाल अहमद) (५१३९), अमर खड्का (८५९), दीपेन्द्र रुम्दाली राई (५०१), केसी लामिछाने (२७१), शिव पुरी (३१९), धु्रबकुमार रावल (६२५), सुनिल खड्का (६२६), प्रदिप काफ्ले (५५३), त्रिभुवन पौडेल (६३८), भवानी प्रसाद पाण्डे (७९२), सुशील पोखरेल (६३६), दीपेन्द्र शर्मा (५४१), भीमबहादुर सिंह (३३३), उत्तरसिंह बिष्ट (७७१), भरतबहादर शाह (७०३), शान्तराम विडारी (१२०८), ज्ञानप्रसाद पौडेल (८२७), मणि दाहाल (४९१), रामकृष्ण अधिकारी (५८६), कृति भट्टराई (बी.सी.) (२७४), विकास कार्की (३०१) र मुकुन्दप्रसाद भण्डारी (५५३७) विजयी भएका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति