
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लेखनाथ नगरपालिका पोखरामा गाभिए पनि यसलाई नयाँ शहरका रुपमा विकास गर्न लागिपरेको बताए । मेयर जिसीले भने–‘लेखनाथ नगरपालिका पोखरामा गाभिएकोमा हिनताबोध नगर्नुहोस्, झन् यस लेखनाथलाई व्यवस्थित र नयाँ शहरका रुपमा विकास गर्न हामी लागिपरेका छौं ।’
समृद्धि बचत तथा ऋण सहकारी संस्था पोखरा–२७ को छैटौं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै मेयर जिसीले नेपालको सबैभन्दा महङ्गो योजनामा तालचोकदेखि बेगनासतालसम्मको सडक विस्तार हुन लागेको र यसलाई नयाँ शहरको रुपमा विकास गर्ने महानगरको योजना रहेको खुलासा गरे ।
मेयर जिसीले साविक लेखनाथ नगरपालिकामा एकसय शैयाको महानगर अस्पताल तथा विशिष्ट बाल अस्पताल बनाउने गरी योजना अघि बढाईएको पनि जानकारी दिए ।
कार्यक्रममा मेयर जिसीले पहिलो रक्तदाता लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं सहकारीका सल्लाहकार बाबुराम गिरीले सहकारीहरुले मुनाफा, वोनस र शेयरसदस्यको हित भन्दा पनि समग्र लगानी क्षेत्रको पहिचान गरी रोजगारीको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष सुमन भट्टराईले सहकारीहरुमा कति प्रतिशत मुनाफा भयोे भन्नु भन्दा पनि कुन क्षेत्रमा लगानी गरी दिर्घकालिन रुपमा कस्तो रोजगारीको अवस्था सिर्जना भयो भन्ने तर्फ सोच्न जरुरी रहेको उल्लेख गरे ।
संस्थाका सचिव नवराज तिवारीले संस्थाको बार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न क्रियाकलापका विजयी प्रतियोगितलाई पुरस्कार र मायाको चिनो बितरण गरिएको थियो ।
संस्थाका झण्डै एक सय ७० शेयर सदस्य मार्फत् करिव १० करोड रुपैयाको कारोवार गरेका छन् । लेखनाथमा आधुनिक कोल्डस्टोर स्थापना गर्ने उद्देश्य सहित स्थापना भएको सहकारीले सो उद्देश्यका लागि गृहकार्य गरे पनि सफलता भने हात पार्न सकेको छैन ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन