
१स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
३पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं । आर्थिक आवाज मिडियाले ‘लायन्स जर्नालिजम अवार्ड अफ दि इयर २०१९/२०’ प्राप्त गरेको छ । आर्थिक मिडिया प्रा.लि. अन्तर्गत आर्थिक आवाज पत्रिका र आर्थिक आवाज डटकम अनलाइन सञ्चालनमा छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेको हो । शनिबार भर्चुअल माध्यमबाट आयोजित ‘ग्राण्ड अवार्ड सेरेमोनी’ मा लायन्स वर्ष २०१९/२० का डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।
मिडियाको क्षेत्रबाट आर्थिक आवाजले लायन्सको ब्राण्डिङमा योगदान गरेकाले अवार्ड प्रदान गरिएकोे तत्कालीन गभर्नर लम्सालले सो अवसरमा बताइन् । आर्थिक आवाजले अवार्ड प्राप्त गर्दा खुसी लागेको आर्थिक आवाजका प्रधान सम्पादक तथा सञ्चालक सुरेन्द्र पौडेलले बताए । काठमाडौंको नयाँ वानेश्वरमा प्रधान कार्यालय रहेको आर्थिक आवाजको कर्पोरेट कार्यालय पोखरामा छ । आर्थिक आवाज बिगत ५ वर्ष अगाडिबाट सञ्चालनमा रहेको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई