
१रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
५तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
६लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
काठमाडौँ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यकालमा ‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’ भन्ने विश्वास दिलाउने गरी काम गर्ने बताउनुभएको छ ।
आयोगले १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित पत्रकार–अन्तक्र्रिया कार्यक्रममा उहाँले आयोगबाट हिंसामा परेका महिलाले न्याय पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
अध्यक्ष पराजुलीले जनसङ्ख्याका आधारमा आधा हिस्सा ओगटेका महिलाको विषयमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने र महिलामाथि हिंसा गर्ने पीडितलाई दोषी ठहर गर्ने अभियानसमेत सञ्चालन गर्ने तयारी रहेको योजना सुनाउनुभयो ।
उहाँले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गरी महिला हिंसाका बारे बालबालिकालाई जानकारी दिन पाठ्यक्रममा नै समावेश गर्न सुझाव दिइएको जानकारी दिनुभयो ।
अध्यक्ष पराजुलीले बालिका र किशोरीमाथि विद्यालय, कार्यस्थल वा परिवारकै आफन्तबाट नै हिंसाका घटना आउने गरेको हुँदा हिंसामुक्त समाज निर्माणका लागि सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, पूर्वाध्यक्ष निर्मला शर्मा, क्रियाशील पत्रकार समूह (डब्लुडब्लुजे) का अध्यक्ष निर्मला आचार्य, नेपाल पत्रकार महासङ्घका सचिव लक्ष्मी पुनलगायतले महिला हिंसाको घटना न्यूनीकरणका लागि आयोगले काम गर्नुपर्ने र त्यसका लागि पत्रकारिताका क्षेत्रबाट गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा