
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
काठमाडौँ । विभिन्न १३ वटा पत्रकार सङ्घसङ्गठनले आसन्न निर्वाचनमा नेपाल पत्रकार महासङ्घलाई साझा सङ्गठन बनाउन आग्रह गरेका छन् ।
आज १३ वटै सङ्घसङ्गठनले विज्ञप्ति निकाल्दै महासङ्घलाई साझा बनाउन बनाउन सबै सङ्घसङ्गठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सवै सङ्गठनलाई प्रतिबद्धताका लागि आह्वान गर्ने निर्णय गरेका छन् ।
विज्ञप्तिमा महासङ्घको आसन्न निर्वाचबाट सङ्घ, प्रदेश र जिल्लामा विचार आस्थासहित उत्पीडित क्षेत्र, लैंगिक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको सुनिश्चितता गर्न दबाबसहितको राष्ट्रिय अभियान चलाउने जनाइएको छ ।
विज्ञप्तिमा महासङ्घलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साना तथा स्वरोजगार मिडिया र न्यू मिडियाको सरक्षण र प्रवद्र्धनमा निर्णायक भूमिका खेल्ने, श्रमजीवी पत्रकारको पेशागत, भौतिक, सामाजिक एव अर्थ सुरक्षाका लागि महासङ्घको जारी आन्दोलनलाई अझ उन्नतस्तरमा उठाउन सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सवै सङ्घसङ्गठनसँग दीर्घकालीन सहकार्य गर्दै दबाबमुलुक अभियान चलाउने निर्णय गरेको छ ।
यस्तै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको सुनिश्चिता, मिडियामैत्री कानून निर्माण र श्रमजीवीमैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर र विश्वसनीय बनाउन पहल गर्ने भएको छ ।
विज्ञप्ति जारी गर्नेमा राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष विनोद पहाडी, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर विक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेमवहादुर विक, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतका सङ्घसङ्गठन रहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन