News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

अक्करे भीरमा मोटर सरर……

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी । गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो । तस्बिर: कमल खत्री
प्रतिक्रिया