
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलमा छात्रालाई परीक्षा दिने भन्दै होटलमा पु¥याएको घटनामा संलग्न शिक्षकहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीले कारवाही गर्ने चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पवन पुनले आज एक प्रेस विज्ञप्ति जारी गदै उक्त कार्य ढाकछोप गरी आलटाल गर्न खोजिएमा अपराधिक मानिसकता बोकेका शैक्षिक माफियाहरुलाई कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिनुभएको हो ।
विज्ञप्तिमा अखिल क्रान्तिकारीले सदैव शिक्षा क्षेत्रमा भएका विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता, अराजकता र वर्गीय विभेदको विरोधमा धावा बोल्दै आएको समेत जानकारी गराईएको छ ।
गत मंसिर ११ गते राष्ट्रिय माविमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभनमा पारी शिक्षा नियमावली विपरित काम हुने गरी परीक्षा केन्द्रबाट बाईकमा राखेर पोखरा–३२ मा पर्ने खोलाको छेउको होटेलमा लगि परीक्षा दिन लगाएको र शिक्षकले मदिरा सेवन गरी अनैतिक क्रियाकलापहरु गरेको पुष्टि हुन आएको विज्ञप्तिमा उल्लेख छ ।
दोषी शिक्षकले विभिन्न मिडियामा गल्ती सहर्ष स्वीकारेको अवस्थामा राज्य मुकदर्शक भएर शिक्षा जस्तो क्षेत्रमा यतिसम्मको चरम लापरवाही हुँदा पनि सम्बन्धित निकाय मौन रहेको हुँदा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !