
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले राजनीतिक अस्थिरता निम्त्याएर देशलाई अराजकतातर्फ धकेल्न खोजिएको बताउनुभएको छ ।
लेखनाथ सामुदायिक सेवा केन्द्रको सातौँ अधिवेशनबाट निर्वाचित कार्य समितिको आज गरिएको पदभार ग्रहण कार्यक्रममा उहाँले राष्ट्रिय अखण्डताको पक्षमा दृढका साथ उभिएको वर्तमान सरकारलाई अहिले चौतर्फी राजनीतिक घेराबन्दी गरिएको बताउनुभयो ।
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास र सामाजिक सङ्घ संस्थामा राजनीतिले प्रभाव पार्न नहुने बताउनुभयो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक विकृतिविरुद्ध सञ्चालन गरिने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेवा केन्द्रको सातौ अधिवेशनबाट अध्यक्षमा त्रिलोचन लामिछाने, उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुङ्गाना, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा गङ्गाकुमारी खनाल र सहसचिवमा हरि बस्ताकोटी निर्वाचित हुनुभएको थियो ।
यसैगरी सदस्यहरुमा गणेश ढुङ्गाना, दीपक भण्डारी, बुद्धिमाया थापा मगर, बुद्धिसागर पौडेल, सुरजजङ्ग राणा, शिवबहादुर रानाभाट, विनोद थापा र राजु अधिकारी निर्विरोध निर्वाचित हुनुभएको थियो । केन्द्रले साविक लेखनाथ र रुपा गाउँपालिकालाई कार्यक्षेत्र बनाई विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन