News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

घुमाउने घरमा देखिएका मौरीका घार

कास्कीको मादी गाउँपालिका–११ लम्तरी तोगीस्थित परम्परागत खरको छानो भएको घुमाउने घरमा देखिएका मौरीका घार । घरको चारैतर्फ राखिएका ११ वटा घारबाट उत्पादित मह बिक्रीबाट वार्षिक एक लाख ५० हजार आम्दानी हुने गरेको छ । तस्वीरः हरि बाँस्तोला
प्रतिक्रिया