News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

नेकपाका ब्यूरो सदस्य ढकाल पक्राउ

'नेकपाका ब्यूरो सदस्य ढकाल कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट गिरफ्तार'

सुदुरपश्चिम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट नेकपाका ब्यूरो सदस्य ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिनु भयो । केही महिनाअघि नेकपाका सेती–महाकाली ब्यूरो प्रमुख ओमप्रकाश पुनलाई पनि प्रहरीले पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ