News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

खपौंदीमा मापदण्ड मिचेर बनाईएको संरचनाहरु भत्काईयो

पोखरा महानगरपालिकाले फेवातालको संरक्षण क्षेत्र भित्र खपौंदीमा निर्माण गरिएका संरचनाहरु डोजर लगेर भत्काई दिएको छ । केही वर्ष यता फेवाताल पारी र वारी तालकै भागबाट संरचनाहरु निर्माण गरी रेष्टुरेण्ट तथा होटलहरु सञ्चालनमा आएका छन् । महानगरपालिकाले अहिले निर्माण गर्न लागिएको रेष्टुरेण्टमात्र नभई यसरी मापदण्ड विपरित खोलिएका तालवरपरका सबै रेष्टुरेण्टहरुको अनुगमन गरी तत्कालै ती संरचनाहरु हटाउन आवश्यक देखिन्छ ।