
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा आज पनि ७१ अङ्कको वृद्धि देखिएको हो । नेप्से र कारोबार रकम समेत आज नयाँ विन्दुमा पुगेको मात्रै छैन, नयाँ रेकर्ड पनि कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ७०.६२ ले वृद्धि भई दुई हजार ७१.०२ मा पुगेको छ । नेप्सेले हालसम्म कायम गरेको मध्ये यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.२५ ले वृद्धि भई ३९६.०४ मा पुगेको छ । कूल २०१ कम्पनीको एक करोड ५५ लाख ६४ हजार ४२७ कित्ता रु सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ मूल्यमा कारोबार भएको छ ।
स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूह १६.६३ विन्दुले ओरालो लाग्दा बैंकिङ ६.३८, होटल ५१.१६, विकास बैंक २२.५९, जलविद्युत् ८८.९९, वित्त ३.७६, निर्जीवन बीमा २४४.८२, उत्पादन ३०३.१२, अन्य १४०.८९, लघुवित्त २३२.५६, जीवन बीमा ६०८.७३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ४० करोड सात लाख ८३ हजार ७५५ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ३० करोड ६२ लाख दुई हजार ६८६, नबिल बैंक रु २२ करोड ८० लाख ३६ हजार ३५१, हिमालयन डिस्टिलर रु २२ करोड १५ लाख ९५ हजार ५९२, नेसनल लाइफ इन्सुरेन्स रु १९ करोड ९८ लाख ६० हजार २७४, नेको इन्सुरेन्स रु १८ करोड ६७ लाख १० हजार ३२७, नागरिक लगानी कोष रु १६ करोड ३६ लाख ३४ हजार २९२ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार, महिला लघुवित्त वित्तीय संस्था १०, साञ्जेन जलविद्युत् कम्पनी १०, जनउत्थान सामुदायिक लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स १०, विजय लघुवित्त वित्तीय संस्था १०, हिमालयन डिस्टिलरी १०, लक्ष्मी लघुवित्त वित्तीय संस्था १०, नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाए । यस आधारमा आज १० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, युनिलिभर नेपाल ५.१९, नेपाल बङ्गलादेश बैंक ३.३४, अरुण भ्याली हाइड्रोपार २.३९, जोशी हाइड्रोपावर २.३८, साल्ट टे«डिङ कर्पोरेसन २.०८, हिमालयन जनरल इन्सुरेन्स १.९३ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.७५ प्रतिशतले गुमाए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता