News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

पोखरा महानगरपालिका–२९ मुसिटुँडास्थित सेती नदी किनारमा मापदण्ड विपरित सञ्चालनमा रहेको क्रसर उद्योग ।

सरकारले नदी किनारबाट पाँच सय मिटर टाढा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड तोके पनि अधिकाँश उद्योगले सो मापदण्ड पालना गरेका छैनन् । राजनीतिक पहुँच, गुण्डागर्दी, आर्थिक चलखेल, स्थानीय नेताहरु र सरकारी कर्मचारीहरुको भित्रभित्रै लगानी रहेका कारण वषौंदेखि खुलेआम यस्ता क्रसरहरु निर्वाधरुपमा सञ्चालन भईरहेका छन् । तस्वीर कृष्ण दवाडी/रासस
प्रतिक्रिया